Sajha Bichar
'

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा एनआरएनए स्पेनद्वारा राहत वितरण


Author Image
सोमवार, माघ १, २०८०

त्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनले राहत वितरण गरेको छ।

पश्चिम नेपालमा गएको भूकम्पपछि नोभेम्बर ४ मा स्पेनस्थित सम्पूर्ण संघसंस्थाको आपतकालीन बैठक बसी आर्थिक सहयोग संकलन गर्ने र संकलित राहत एकमुष्ट रुपमा एनसीसी स्पेनको नेतृत्वमा एकद्वार प्रणालीमार्फत भूकम्प प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग समन्वय गरी वितरण गर्ने निर्णय गर्ने गरेको थियो।

Views: 137

प्रतिक्रिया

सम्बन्धित खबर