नेविसंघ पक्लिहवा कृषि क्याम्पसको नेतृत्वमा सनत के.सी चयन
८ फागुन,बुटवल।
नेपाल विद्यार्थी संघ , पक्लिहवा कृषि क्याम्पस , भैरहवा को नियमित ईकाई अधिवेशन हिजो सप्पन्न भएको छ । हिजो भएको अधिवेशनबाट अध्यक्षमा सनत के.सी . , वरिष्ठ उपाध्यक्षमा सुलभ भट्टराई र सचिबमा परविन बस्याल सहित २७ सद्स्य नयाँ कार्यसमिती चयन भएका छन् । जसमा क्रमश;-
अध्यक्ष : सनत के.सी.…