नयाँ दिल्ली। भागदौडको जिन्दगी, यदि वर्किङ्ग भए प्रत्येक दिन अफिस अनि घर। घर गृहणीलाइ त घरकै धन्दाको चिन्ता। अनि बजारमा मिल्ने मिलावटी खानपान, सुद्ध र अर्गानिक त मिल्नै छोड्यो। दैनिक ब्यायमको कमि कारण व्यस्त जिन्दगी। यी सबैका आजका साझा समस्या हुन। २५ वर्षको उमेर यसो अनुहार हेर्दा ३५ वर्षको लाग्छ कारण चिन्ता र भागदौड। त्यसैमाथि अहिलेको साझा समस्या बनेको छ हेयर फल अर्थात् कपाल झर्ने । पहिले त वृदअवस्थामा कपाल झर्छ भन्थे तर अहिले स-साना बालबालिकाको समेत कपाल झर्नु सामान्य हुन् थालेको छ। अर्को तर्फ स्कीन समस्या त महिलाको अर्को महत्वपूर्ण बिमारी नै हो।
यी सबै समस्यालाइ मध्येनजर गर्दै नेउरा हेल्थ केयर कम्पनिले आफ्ना उत्पादनहरु बजारमा ल्याएको छ। जसमा स्किन ग्लो र हेयर ग्रोथको लागी उपयुक्त प्रोडक्ट यो कम्पनिमा उपलब्ध छन्। यदि तपाई पनि यी समस्या बाट पिडित हुनुहुन्छ भने नेउरा कम्पनिले आयोजना गरेको ” नेउरा नेटवर्क कन्फेरेन्स २०२५” नयाँ दिल्लीमा निशुल्क भाग लिन सक्नुहुने छ। हिन्दि भवन, आइटियो स्थित यहि ११ मई २०२५ अर्थात् आइतबारको दिन आयोजना गरिएको छ।
स्थान: हिन्दि भवन, आइटियो, नयाँ दिल्ली
दिनाक: ११ मई २०२५, दिउसो २ बजे देखि
