पूर्व पश्चिम राजामार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती नदीको पूलबाट अनियन्त्रित भएर गएराती नदीमा खसेको भे१ख ३९१२ नंको बस दूर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । बस नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको थियो ।


Views: 134