Sajha Bichar
'

भारतकी माता अमृतानन्दमयी देवीद्वारा जन्म दिनमा नेपालका बाढी पीडितलाई दुई कराेड भारतीय रकम सहयाेग


Author Image
आइतवार, असोज ११, २०८३

सुबास बस्नेत, नयाँ दिल्ली। भारतकी माता अमृतानन्दमयी देवीद्वारा जन्म दिनमा नेपालका बाढी पीडितलाई दुई कराेड भारतीय रकम सहयाेग हस्तान्तरण गरेकी छन । जन्मदिन तथा विश्व सेवा दिवसको पावन अवसरमा, नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको लागि राहत तथा पुनर्स्थापनाका लागि उनले दुई करोड भारतीय रुपैयाँ सहयोग प्रदान गरेकी हुन।

उक्त राहत रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत महामहिम डा. सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको छ।

Views: 270

प्रतिक्रिया

सम्बन्धित खबर