Sajha Bichar
'

घण्टी बजाएर समापन गरियो रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोह 


Author Image
आइतवार, असार ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन समारोह समापन भएको छ। आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको महाधिवेशन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर समापन गरेका हुन्। उद्घाटन समारोहमा विभिन्न पार्टीका विशिष्ट नेताहरुको उपस्थिति रहेको थियो।

Views: 89

प्रतिक्रिया

सम्बन्धित खबर