Sajha Bichar
'

प्रधानमन्त्री दाहालले गरे अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण (तस्वीरसहित)


Author Image
आइतवार, पौष २९, २०८०

काठमाडौं। कोप २८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन्।

उनले निरीक्षणका क्रममा नेपाली समुदायको हितमा भए गरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

Views: 218

प्रतिक्रिया

सम्बन्धित खबर