Browsing Category

राजनीति

रामपुर कृषि क्याम्पस खैरहनीमा ने.वि. संघले गर्यो अनिश्चितकालीन तालाबन्दी

१६ असोज, चितवन। रामपुर कृषि क्याम्पस खैरहनीमा ने.वि. संघले गर्यो अनिश्चितकालीन तालाबन्दी गरेको छ। गत वर्षको फाल्गुन महिनामा कृ.प.वि.अ.स. डिनको कार्यालय कीर्तिपुरबाट रामपुर क्याम्पसमा पदपुर्ती समिती गठन गरि शिक्षक भर्ना गर्नु भनि पठाइएका…

युवा सजगता अभियानको केन्द्रीय सदस्यमा युवा नेता शाही

७ असोज, काठमाडौं। नेपाल विद्यार्थी संघका नेता धर्मराज शाही नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलको संयोजक रहेको युवा सजगता अभियानको केन्द्रीय सदस्यमा चयन भएका छन्। हिजो कार्यसमिति विस्तार गर्ने क्रममा अभियानका संयोजक ई.चिन्तन…

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् । डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा…

देशभरीका युवालाई सकृय बनाउँदै युवा नेता पौडेल

६ असोज, बुटवल। युवा उमेरमा मात्र होइन , विचार र सक्रियतामा हो, जोश जांगर र अग्रसरतामा हो भन्ने मुल नारा सहित् युवा सजगता अभियानले अहिले ईन्टरनेट बहस चलाई रहेको छ । युवामा विद्यमान राजनीतिप्रतिको बितृष्णालाई कम गराउने , देशमै रोजगारीको…

युवा सजगता अभियान प्रदेश नं-५ को प्रथम भर्चुअल बैठक सम्पन्न

२७ भदौ, बुटवल। युवा जागरण (सजगता ) अभियान प्रदेश न-५ को पहिलो भर्चुअल मिटिङ शनिबार सम्पन्न भएको छ। अभियानका केन्द्रिय संयोजक इ. चिन्तन पौडेलको प्रमुख आतिथ्य तथा अभियानका केन्द्रिय उपाध्यक्ष युवा नेता प्रकाश रानाको विशिष्ट अातिथ्यता…

युवा नेता कर्णको बिरोध पछि सरकार बाध्य भई रेलमार्ग ठेक्का स्थगित

२३ भाद्र,काठमाडौं।काकडभिट्टा देखि ईनरुवा सम्मकाे रेलमार्ग ३३ अर्बकाे ठेक्का अस्थगित भएको छ।यसको सम्पुर्ण श्रेय नेपाली कांग्रेसका युवा नेता ई.रंजित कर्णलाई नै गएको छ। नेपाली काँग्रेस युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष…

काँकडभिट्टा-इनरुवासम्मको रेलमार्ग ठेक्का स्थगित,नेपाली कांग्रेसका युवा नेता कर्णको ठूलो हात

२३ भाद्र काठमाडौं, काकडभिट्टा देखि ईनरुवा सम्मकाे रेलमार्ग ३३ अर्बकाे ठेक्का अस्थगित भएको छ।यसको सम्पुर्ण श्रेय नेपाली कांग्रेसका युवा नेता ई.रंजित कर्णलाई नै गएको छ। नेपाली काँग्रेस युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष साथै…

रुसले बनाएको कोरोना विरुद्धको खोपमा उत्साहजनक नतिजा

कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ । चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकासित एक अध्ययन…

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

२० भदौ, बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । नवलपरासी…

आज मात्र रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु

साझा समाचार प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०७७ रुपन्देहीमा आज मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु बुटवल । रुपन्देहीमा आज मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल र एक जनाको…