Browsing Category

देश

देशभरीका युवालाई सकृय बनाउँदै युवा नेता पौडेल

६ असोज, बुटवल। युवा उमेरमा मात्र होइन , विचार र सक्रियतामा हो, जोश जांगर र अग्रसरतामा हो भन्ने मुल नारा सहित् युवा सजगता अभियानले अहिले ईन्टरनेट बहस चलाई रहेको छ । युवामा विद्यमान राजनीतिप्रतिको बितृष्णालाई कम गराउने , देशमै रोजगारीको…

युवा एकता संघ सैनामैनाको नगर समिति गठन

३१ भदौ, सैनामैना। युबा एकता संघ सैनामैना समिति गठन भएको छ। सैनामैना-२ मा अवस्थित बाबरी पार्टी प्यालेसमा भएको गठन कार्यक्रम जिल्ला सभापति रिता केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संघको कार्यसमितिमा निम्न रहेका छन्;- सभापति-दिपक…

बिहानै काठमाडौंमा भुकम्पको धक्का

३१ भदौ, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प…

कोरोनाबाट काठमाडौंमा ६ जनासहित पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु (सूचीसहित)

२८ भदौ, बुटवल। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ जनासहित ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ जनासहित ९…

युवा सजगता अभियान प्रदेश नं-५ को प्रथम भर्चुअल बैठक सम्पन्न

२७ भदौ, बुटवल। युवा जागरण (सजगता ) अभियान प्रदेश न-५ को पहिलो भर्चुअल मिटिङ शनिबार सम्पन्न भएको छ। अभियानका केन्द्रिय संयोजक इ. चिन्तन पौडेलको प्रमुख आतिथ्य तथा अभियानका केन्द्रिय उपाध्यक्ष युवा नेता प्रकाश रानाको विशिष्ट अातिथ्यता…

नेकपा सुर्खेतका सचिवलाई कोरोना संक्रमण

२३भदौ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसी -जितेन्द्र) र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७ गते पीसीआर परीक्षण गरिएको २२ गते सोमबार…

अर्घाखाँचीका कोरोना संक्रमितको उपचारका क्रममा कोहलपुरमा मृत्यु

२३ भदौं, काठमाडौं । अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ । सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ : २० बजे उपचारकै क्रममा मृत्यु भएको…

युवा नेता कर्णको बिरोध पछि सरकार बाध्य भई रेलमार्ग ठेक्का स्थगित

२३ भाद्र,काठमाडौं।काकडभिट्टा देखि ईनरुवा सम्मकाे रेलमार्ग ३३ अर्बकाे ठेक्का अस्थगित भएको छ।यसको सम्पुर्ण श्रेय नेपाली कांग्रेसका युवा नेता ई.रंजित कर्णलाई नै गएको छ। नेपाली काँग्रेस युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष…

काँकडभिट्टा-इनरुवासम्मको रेलमार्ग ठेक्का स्थगित,नेपाली कांग्रेसका युवा नेता कर्णको ठूलो हात

२३ भाद्र काठमाडौं, काकडभिट्टा देखि ईनरुवा सम्मकाे रेलमार्ग ३३ अर्बकाे ठेक्का अस्थगित भएको छ।यसको सम्पुर्ण श्रेय नेपाली कांग्रेसका युवा नेता ई.रंजित कर्णलाई नै गएको छ। नेपाली काँग्रेस युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष साथै…