Browsing Category

देश

युवा सजगता अभियानको केन्द्रीय सदस्यमा युवा नेता शाही

७ असोज, काठमाडौं। नेपाल विद्यार्थी संघका नेता धर्मराज शाही नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलको संयोजक रहेको युवा सजगता अभियानको केन्द्रीय सदस्यमा चयन भएका छन्। हिजो कार्यसमिति विस्तार गर्ने क्रममा अभियानका संयोजक ई.चिन्तन…

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् । डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा…

बहराइनका राजकुमारको टोलीले लियो मनास्लु चढ्ने अनुमति

६ असोज, काठमाडौं । बहराइनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली हिमाल आरोहणको सिलसिलामा नेपालमा छ । उक्त टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिनको क्वारेन्टिन बसाई अवधि पुरा गरी अन्ततः आरोहण अनुमति लिएको छ ।…

महिला क्रिकेटर पहिलो पटक क्रिकेट संघको केन्द्रीय सम्झौतामा

ठमाडौं । नेपाली महिला क्रिकेटर पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समेटिएका छन् । क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले पुरुषका साथै महिला क्रिकेट टिमको वर्गिकरण पनि गरेको हो । महिलातर्फ ग्रेड मा ५ जना छन् बी…

देशभरीका युवालाई सकृय बनाउँदै युवा नेता पौडेल

६ असोज, बुटवल। युवा उमेरमा मात्र होइन , विचार र सक्रियतामा हो, जोश जांगर र अग्रसरतामा हो भन्ने मुल नारा सहित् युवा सजगता अभियानले अहिले ईन्टरनेट बहस चलाई रहेको छ । युवामा विद्यमान राजनीतिप्रतिको बितृष्णालाई कम गराउने , देशमै रोजगारीको…

युवा एकता संघ सैनामैनाको नगर समिति गठन

३१ भदौ, सैनामैना। युबा एकता संघ सैनामैना समिति गठन भएको छ। सैनामैना-२ मा अवस्थित बाबरी पार्टी प्यालेसमा भएको गठन कार्यक्रम जिल्ला सभापति रिता केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संघको कार्यसमितिमा निम्न रहेका छन्;- सभापति-दिपक…

बिहानै काठमाडौंमा भुकम्पको धक्का

३१ भदौ, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प…

कोरोनाबाट काठमाडौंमा ६ जनासहित पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु (सूचीसहित)

२८ भदौ, बुटवल। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ जनासहित ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ जनासहित ९…

युवा सजगता अभियान प्रदेश नं-५ को प्रथम भर्चुअल बैठक सम्पन्न

२७ भदौ, बुटवल। युवा जागरण (सजगता ) अभियान प्रदेश न-५ को पहिलो भर्चुअल मिटिङ शनिबार सम्पन्न भएको छ। अभियानका केन्द्रिय संयोजक इ. चिन्तन पौडेलको प्रमुख आतिथ्य तथा अभियानका केन्द्रिय उपाध्यक्ष युवा नेता प्रकाश रानाको विशिष्ट अातिथ्यता…