Sajha Bichar
'

दोश्रो इन्डो- नेपाल ट्रेड फेस्टिवल – २०२६ नयाँ दिल्लीमा शुक्रबार देखि सुरु


Author Image
शनिवार, फागुन ९, २०८२

सुबास बस्नेत, नयाँ दिल्ली। भारतमा रहेका नेपाली ब्यबसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले दोश्रो इन्डो- नेपाल ट्रेड फेस्टिवल – २०२६ शुक्रबार उद्घाटन गरेको छ। २० देखि २१ फरवरी – २०२६मा नयाँ दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा आयोजना हुनेछ।

पहिलो दिनको कार्यक्रम शुक्रबार विधिवतरुपमा उद्घाटन गरिएको छ । क्रयक्रमका प्रमुख अतिथि भारतका लागि नेपाली राजदुत शंकर प्रशाद शर्मा, नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष, चन्द्र प्रसाद ढकाल, एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका अध्यक्ष युबराज बराल लगाएतका विशिस्ट अतिथिहरुले पानसमा दियो बालेर उद्घाटन गरेका थिए। फेस्टिवल २२ गते सम्म चल्ने छ।

Views: 36

प्रतिक्रिया

सम्बन्धित खबर