Sajha Bichar
'

भरतपुरका प्रेम परियार २ हप्ता देखि दिल्ली बाट बेपत्ता


Author Image
सोमवार, माघ ७, २०८१

नयाँ दिल्ली । भरतपुर महानगरपालिका, १३ गंगा नगर स्थायी घर भई भारतको दिल्लीमा रोजगारी गर्दै आएका अन्दाजी ४० वर्षीय प्रेम परियार ८ जनवरी २०२५ देखि लापत्ता छन्। प्रेम दिल्लीको बबानामा करिव एक हप्ता देखि बसोबास गर्दै आएका थिए। उनि नेपाल बाट दिल्ली आएको मात्रै १ हप्ता भएको थियो। यस दौरानमा बबानामा ३ दिन सम्म एक कम्पनिमा काम गरे। उनको बोलिचलि र व्यवहारले उनि केहि मात्रमा मानशिक रोगि भएको उनका आफन्तजन बताउछन। मानसिक स्तिथि असन्तुलन रहेको कारणले नै उनि बेपत्ता हुन् सक्ने शंका ।

करिव २ हप्ता बिति सक्दा पनि उनि को कुनै खबर नआउदा परिवारका सदस्यहरु चिन्तामा छन्। प्रेम २ हप्ता सम्म पनि कतै सम्पर्कमा आएका छैनन। यदि कहिँ कतै कसैले फेला परेमा नजिकको प्रहरी कार्यालय अथवा आफन्तजनका यी सम्पर्क नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गर्दछौ कारण +919871094013 , पदम +919821669014 ।

Views: 157

प्रतिक्रिया

सम्बन्धित खबर