Sajha Bichar
'

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश हुनेछ ।

साथै, आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथि सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

Views: 116

प्रतिक्रिया

सम्बन्धित खबर