मदन भण्डारी फाउन्डेसन अंन्तर्गत संचालित मदन भंडारी इस्पोर्ट एकेडेमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाए संगै विभिन्न क्षेत्रमा खेलहरु आयोजना गर्दै आएको छ । भारतीय गणतन्त्र दिवसको अवसरमा यहि २६ देखि २८ जनवरी २०२४ मा सेक्टर – ७ आरके पुरम, नयाँ दिल्ली स्थित आयोजना गरेको “अन्तर प्रवासी नेपाली पुरुष भलिवल प्रतियोगिता-२०२४” को अन्तिम दिन तथा पुरस्कार वितरण कार्यक्रममा भारतका लागि नेपाली राजदुत शंकर प्रसाद शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् । एकेडेमी इन्चार्ज तथा संस्थापक गोपाल थापाले सोमबार राजदुत शर्मालाई निमंत्रना दिएका हुन्।


Views: 245