Sajha Bichar
'

पृथ्वी जयन्तीमा राप्रपाको चियापान


Author Image
आइतवार, पौष २९, २०८०

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले चियापान कार्यक्रमको आयोजना गरेको  छ । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले भृकुटीमण्डपमा चियापानको आयोजना गरेको हो ।

उक्त चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सबै पुगेका थिए । 

त्यसैगरी राप्रपा नेपालले पनि चियापानको आयोजना गर्यो । कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरबार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

Views: 171

प्रतिक्रिया

सम्बन्धित खबर