CTEVT कर्मचारी संघ का केन्द्रिय अध्यक्ष टन्डनलाई बुटवलमा भव्य स्वागत

भाद्र-३०,बुटवल।
CTEVT कर्मचारी संघ का केन्द्रिय अध्यक्ष टन्डनलाई बुटवलमा भव्य स्वागत
नवनियुक्त कर्मचारी संघ केन्द्रिय कमिटि अध्यक्ष श्री दिपक टन्डनलाई KNPI कर्मचारी संघ बुटवलमा भब्य स्वागत तथा सम्मान गरिएको छ।
सातौ महादिबेशनबाट अत्यधिक बहुमतले बिजय अध्यक्ष लाई आज कोरिया नेपाल बहुप्राबिधिक शिक्षालाय कर्मचारी संघ परिवारले भब्य स्वागत तथा सम्मान गरेको छ। उत्त समयमा कर्मचारीको हितको लागि अध्यक्ष भयको र कुनै पनि मूल्य नचुकायर कर्मचारीको हित र अधिकार को बारेमा निरन्तर बोल्ने र कर्मचारीको वृद्धि बिकासमा कुनै पनि रोक तोक हुन नदिने बताउनु भयको थियो। उत्त समयमा कर्मचारी संघका उपमहासचिव प्रमोद पौडेल, केन्द्रीय सदस्य दिनेश कुमार मन्डल साथै प्रदेश नम्बर ५का अध्यक्ष हुम बहादुर महत्रा लाई पनि सम्मान गरिएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.