नेविसंघ पक्लिहवा कृषि क्याम्पसको नेतृत्वमा सनत के.सी चयन


८ फागुन,बुटवल।
नेपाल विद्यार्थी संघ , पक्लिहवा कृषि क्याम्पस , भैरहवा को नियमित ईकाई अधिवेशन हिजो सप्पन्न भएको छ । हिजो भएको अधिवेशनबाट अध्यक्षमा सनत के.सी . , वरिष्ठ उपाध्यक्षमा सुलभ भट्टराई र सचिबमा परविन बस्याल सहित २७ सद्स्य नयाँ कार्यसमिती चयन भएका छन् । जसमा क्रमश;-
अध्यक्ष : सनत के.सी.
वरिष्ठ उपाध्यक्ष : सुलभ भट्टराई
उपाध्यक्ष : श्रेया अर्याल
शरद लामिछाने
सचिब : परविन बस्याल
सह सचिब :
सुशील पाण्डे
मनिसा पोखरेल
गणेश खरेल
कोषाध्यक्ष : नेत्र पोखरेल
सह कोषाध्यक्ष : सलिना न्यौपाने
वरिष्ठ सदस्य :
सन्देश पौडेल
प्रदीप गुरुङ
पुजा खत्री
प्रमोद कुमार शर्मा
सदस्यहरु :
भिमराज गिरी
कृति भट्टराई
अर्जुन पौडेल
इसैना चौधरी
विवेक कुमार शाह
विविशा तिमल्सिना
बलिराम यादव
नरेश उपाध्याय
अपेक्षा थापा मगर
गणेश जि.सी.
अनिल अर्याल
सचिन बाबू अर्याल
रहेका छन्।कार्यक्रम नेपाल विद्यार्थी संघ , पक्लिहवाका नि. वर्तमान अध्यक्ष कृष्ण पौडेलको सभापतित्व तथा नेपाली काङ्ग्रेस , रुपन्देही क्षेत्र न. ३ का क्षेत्रीय सभापति मातृका प्रसाद यादव को प्रमुख आतिथ्य्तामा भएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.