युवा सजगता अभियान पाल्पाका स्थानीय तहहरुको संयोजक चयन

७ असोज, बुटवल।
युवा जागरण (सजगता) अभियानको संघठन बिस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि पाल्पा जिल्ला अन्तर्गत विभिन्न स्थानिय तह अन्तर्गत संयोजकहरुको नियुक्ति प्रदेश न-५ का संयोजक डा.मुक्ति पौडेलले गरेका छन्। बिहिबार एक विज्ञप्ति निकाल्दै संयोजक पौडेलले १ ओटा नगरपालिका र ८ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको पाल्पामा प्रत्येक स्थानीय तहको संयोजकलाई चयन गरेका छन्। जसमध्ये निम्न तस्वीरमा रहेका छन्।


युवा सजगताअभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.