देशभरीका युवालाई सकृय बनाउँदै युवा नेता पौडेल
६ असोज, बुटवल।
युवा उमेरमा मात्र होइन , विचार र सक्रियतामा हो, जोश जांगर र अग्रसरतामा हो भन्ने मुल नारा सहित् युवा सजगता अभियानले अहिले ईन्टरनेट बहस चलाई रहेको छ ।
युवामा विद्यमान राजनीतिप्रतिको बितृष्णालाई कम गराउने , देशमै रोजगारीको अवसर खोज्न प्रेरित गर्ने , शिपमुलक तालिम मार्फत व्यवसायिक दक्ष जनशक्ति निर्माण गरि उद्यमशील बनाउने लक्ष्य सहित देशैभरी बहस सुरू गरिएको हो।
युवानै परिवर्तनका सम्बाहक हुन् , भ्रष्टाचार र बेथिति विरुद्दका आवाज हुन् ।त्यसैले युवा देशका कर्णधार हुन् अभियानका संयोजक युवा नेता चिन्तन पौडेल तर्क गर्छन्। आ-आफ्नो व्यवसायिक क्षेत्रमा विज्ञता प्राप्त व्यक्तित्वका अनुभव , विचार र ज्ञानलाई युवाहरु समक्ष पुर्याउने जमर्को गरेका छौं। उनले थपे सदैब यहाँहरुको साथ् , सल्लाह र हौसला रहनेछ भन्ने कामना गर्दछु ।अहिले उनको यो अभियानले देशैभरी जिल्ला र स्थानिय तहमा शाखा बिस्तारित गरी निती ,बैचारिक र सैदान्तिक बहस जारी राखेको छ। निकट भबिस्य मा अझ शशक्त कार्यक्रम ल्याउने पौडेलको ईच्छा छ। भारतबाट ईन्जिनियरिङ् गरेका पौडेल बेलायतबाट एमबिए सकेर नेपाल आएका हुन।उनले बिभिन्न जिल्लामा सामाजिक अभियान चलाएर हिडिरहेका छन्।