युवा एकता संघ सैनामैनाको नगर समिति गठन

३१ भदौ, सैनामैना। युबा एकता संघ सैनामैना समिति गठन भएको छ। सैनामैना-२ मा अवस्थित बाबरी पार्टी प्यालेसमा भएको गठन कार्यक्रम जिल्ला सभापति रिता केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संघको कार्यसमितिमा निम्न रहेका छन्;-

सभापति-दिपक काफ्ले
उप-सभापति-किरण तिवारी
सचिव-प्रेम न्यापाने
कोषाध्यक्ष-टिकाराम न्यौपाने
सह-सचिव-शंकर बन्जाडे
सह-कोषाध्यक्ष-माया सुनार
सदस्य-आशिष देवकोटा
सदस्य-प्रेम पाण्डे
सदस्य-जनक भण्डारी
सदस्य-लक्षमण न्यौपाने
सदस्य-मनिष गौतम
सदस्य-यदुमनि भण्डारी
सदस्य-रमेष खत्रि
सदस्य-धर्मराज जैसि
सदस्य-बाबुराम कँडेल
लगायत गरी २९ सदस्यिय समिति गठन भएको छ। त्यसै गरी प्रमुख सल्लाहकार-डा.मुक्तिराम पौडेल साथै सल्लाहकारहरुमा
रिषिराम न्यौपाने र मोहनराज बानियाँ रहेका छन्। सामाजिक, राजनीतिक, आर्थिक रुपान्तरणमा युवा एकताको भुमिका र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खाले संदेश मुलक कार्यक्रम यस संघले ल्याउने कार्यक्रमको प्रमुख अतिथि तथा संघको जिल्ला सभापति रिता केसीले जानकारी दिनुभयो।

You might also like

Leave A Reply

Your email address will not be published.