बिहानै काठमाडौंमा भुकम्पको धक्का

३१ भदौ, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.