काँकडभिट्टा-इनरुवासम्मको रेलमार्ग ठेक्का स्थगित,नेपाली कांग्रेसका युवा नेता कर्णको ठूलो हात
काँकडभिट्टा-इनरुवासम्मको रेलमार्ग ठेक्का स्थगित
२३ भाद्र काठमाडौं, काकडभिट्टा देखि ईनरुवा सम्मकाे रेलमार्ग ३३ अर्बकाे ठेक्का अस्थगित भएको छ।यसको सम्पुर्ण श्रेय नेपाली कांग्रेसका युवा नेता ई.रंजित कर्णलाई नै गएको छ।
नेपाली काँग्रेस युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष साथै संबिधानसभा सदस्य रञ्जित कर्णकाे नेतृत्वमा रेलमार्ग ठेक्कामा भएकाे भ्रष्टाचार बिरुद्ध केही दिन देखि निरन्तर शान्ति पूर्ण प्रदर्शन गर्दै आइरहेको थियो।त्यसको केहि समय पछि नेपाली काँग्रेसका नेता कर्ण को आग्रह पछि नेपाली विद्यार्थी संघका थुप्रै नताहरुले अनियमिता र मिलेमताे गरि भ्रष्टाचार भएकाे भन्दै माइतिघर मण्डलामा कालाेपट्टि सहित बिराेध प्रदर्शन गरेका थिए । व्यापक बिरोध हुदा आज सरकार झुकि सो ठेक्का अस्थगित गरिएको छ । नेपाल कम्निस्ट पाटि सरकार अन्तिममा झुक्न पुगेको छ।भष्ट्राचार बिरुद्ध को अभियान मा नेता कर्ण निरन्तर सक्रियताका साथ लाग्दै आएका छन्न्।उनी आज सामाजिक सञ्जालका भित्ताहरुमा तथा नेपाली युवाहरुको मन मस्तिष्कमा व्यापक रुपमा फैलिएका छन् साथै विभिन्न चर्चित राष्ट्रिय समाचारमा समाचार बनेको छ। यता राजविराज विमानस्थल वर्ष औं देखि संचालनमा नरहेको हाल संचालनमा ल्याउन समेत उहाँ को महत्वपूर्ण भूमिका रहेको हामी स्मरण छ । युवा नेता कर्णले रेलमार्ग ठेक्कामा भएको भ्रष्टाचारको विरुद्धमा सबैभन्दा पहिले नेपाल विद्यार्थी संघका दर्जनौं बिद्यार्थी नेताहरु जम्मा गरी माईतिघर मण्डला तथा बिभिन्न माध्यमबाट चर्को आवाज उठाएका थिए नेता कर्ण सप्तरी प्रदेश सभको सदस्यका उम्मेदवार पनि हुन्।
कोभिड-१९ ले विश्व जगत साथ साथै नेपालमा आतंकित पारेको समयमा पनि नेता कर्णको नेतृत्वले शान्तिपूर्ण आन्दोलन गरी दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारलाई आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको छ। यो समय सरकार भ्रष्टचारले ग्रसित भएको यो कार्यबाट पनि स्पष्ट देखिएको छ।